स्याङ्गजा समाज अमेरिकाद्वारा सरीता विक सम्मानित

काठमाडौँ । स्याङ्गजा समाज अमेरिका इंकद्वारा सरीता विक (सरू) सम्मानित भएकी छन् । जातिय विभेद र मानव अधिकारका विषयमा समाजमा पुर्याएको योगदानको कदर गर्दै विकलाई समाजले सम्मानित गरेको हो ।

विकलाई सम्मानित गर्दै समाजले भनेको छ, “तपाई सरीता वि.क.  ले नेपाली समाजमा जातिय विभेद, छुवाछुत र मानव अधिकारका विषयमा विश्वको ध्यान आकृष्ट गराई जातिय विभेद र मानव अधिकारका विषयमा पुरयाउनु भएको कार्यको उच्च कदर गर्दै स्याङ्गजा समाज अमेरिका हार्दिक सम्मान प्रकट गर्दछौ । तपाईका यि समाजिक अभियानको पूर्ण सफला मिलोस तथा उज्वल भविष्यको कामना गर्दछौ ।”

Read Previous

स्पेनमा ज्यान गुमाएका लोकगायक लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि

Read Next

स्याङ्गजा समाज जापानको छैटौँअधिवेशन, अन्तराष्ट्रिय समन्वय समितिद्वारा शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *