Category: संस्थाका गतिविधिहरु

संस्थाका गतिविधिहरु
स्याङ्जा सहयोग समाजद्वारा भीरकोटका अग्निपीडितलाई सहायता रकम हस्तान्तरण

स्याङ्जा सहयोग समाजद्वारा भीरकोटका अग्निपीडितलाई सहायता रकम हस्तान्तरण

वालिङ्ग, स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको समन्वयमा भीरकोट नगरपालिका–५ सिम्लेका अग्निपिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। हिजो वैशाख ७ गते बिहीबार स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता र…

युएई
युएइको भलिबल प्रतियोगितामा ‘स्याङ्गजा सहयोग समाज, युएई’ तृतीय

युएइको भलिबल प्रतियोगितामा ‘स्याङ्गजा सहयोग समाज, युएई’ तृतीय

काठमाडौँ । एनआरएनए एनसीसी युएईले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा स्याङ्गजा सहयोग समाज युएईले तृतीय स्थान हाँसिल गरेको छ । अत्यान्तै राम्रो खेल प्रदर्शन गर्दै समाजले तृतीय स्थान प्राप्त गरेको प्रति स्याङ्जा सहयोग समाज, अन्तराष्ट्रिय…

संस्थाका गतिविधिहरु
‘स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति’ विधिवत रुपमा दर्ता

‘स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति’ विधिवत रुपमा दर्ता

स्याङ्जा । स्याङ्जा सहयोग समाजको नाम केहि परिवर्तन भई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत रुपमा दर्ता भएको छ । “समृद्द स्याङ्जाका लागि विश्व अभियान” भन्ने मुख्य नारा लिएर विभिन्न माध्यमबाट विश्वका हरेक क्षेत्रमा रहेका स्याङ्जावासीलाई…

फ्रान्स
स्याङ्जा समाज फ्रान्सको दोस्रो अधिवेशन, अध्यक्षमा अरुण गुरुङ

स्याङ्जा समाज फ्रान्सको दोस्रो अधिवेशन, अध्यक्षमा अरुण गुरुङ

काठमाडौँ । स्याङ्जा समाज फ्रान्स, राष्ट्रिय समन्वय परिषद् (स्याङ्जा समाज फ्रान्स, एनसिसी) को दोस्रो अधिवेशन सम्पन्न भएको छ । अप्रिल २ आइतबार का दिन (आज) आयोजित समाजको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः अरुण गुरुङ निर्वाचित भएका…

जापान
स्याङजा समाज जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा चित्र गुरुङ (कार्यसमिति)

स्याङजा समाज जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा चित्र गुरुङ (कार्यसमिति)

स्याङजा समाज जापानको छैटौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा चित्र प्हच्यु गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन् । टोकियो स्थित सोलामारी रेष्टुरेन्टको मुराहल सिनओकोबुमा सम्पन्न भएको स्याङ्गजा समाज जापानको छैटौँ अधिबेशनबाट गुरुङको अध्यक्षमा…

संस्थाका गतिविधिहरु
स्याङ्गजा समाज अमेरिकाद्वारा सरीता विक सम्मानित

स्याङ्गजा समाज अमेरिकाद्वारा सरीता विक सम्मानित

काठमाडौँ । स्याङ्गजा समाज अमेरिका इंकद्वारा सरीता विक (सरू) सम्मानित भएकी छन् । जातिय विभेद र मानव अधिकारका विषयमा समाजमा पुर्याएको योगदानको कदर गर्दै विकलाई समाजले सम्मानित गरेको हो । विकलाई सम्मानित गर्दै समाजले भनेको…

संस्थाका गतिविधिहरु
स्पेनमा ज्यान गुमाएका लोकगायक लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि

स्पेनमा ज्यान गुमाएका लोकगायक लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि

स्पेनमा ज्यान गुमाएका वरिष्ठ लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको पार्थिव शरीरलाई नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। केही समयदेखि विरामी उनको गत फागुन २३ गते उपचारका क्रममा स्पेनस्थित एक अस्पतालमा निधन भएको थियो । क्षेत्रीको शव १०…