
स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले स्याङ्गजा समाज जापानको ११ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सफलताको शुभकामना व्यक्त गरेको छ । समाजका अध्यक्ष टुकराज अर्याल र महासचिव मुक्ति सुवेदीले एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
समाजको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन यहि मार्च २६ तारिखका दिन सोलमारी रेष्टुरेन्ट शिनओकुवो जापानमा हुँदैछ ।