
स्याङ्जा समाज जापानको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन यहि मार्च २६ तारिखका दिन जापानमा हुने भएको छ ।
जापानवासी स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरुको छाता संगठन स्याङ्गजा समाज जापानको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सोलमारी रेष्टुरेन्ट शिनओकुवो जापानमा हुने भएको हो ।
समाजले उक्त दिन जापानमा बस्दै आएका सम्पूर्ण स्याङजाली दाजु भाई दिदी बहिनीहरुलाई अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ ।