Category: बहराईन

बहराईन
स्याङ्ग्जा सहयोग समाज बहराइनको अध्यक्षमा केशव पोखरेल निर्वाचित

स्याङ्ग्जा सहयोग समाज बहराइनको अध्यक्षमा केशव पोखरेल निर्वाचित

काठमाडौँ । स्याङ्ग्जा सहयोग समाज बहराइनको पाँचौं अधिवेशनबाट अध्यक्षमा केशव पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । समाजको प्रथम उपाध्यक्षमा दिल थापा, द्वितीय उपाध्यक्षमा रेशम सुनार, तृतिय उपाध्यक्षमा दिल राज गुरुङ, महासचिवमा राजु बग्दास, सचिवमा भरत…