चैत्र ३० शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा यहि चैत्र ३० गते शुक्रबार साँझ ५:३० बजे आउदै गरेको नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखिएकोले संस्थाका समस्त कार्यसमिति , संरक्षक , सल्लाहकारज्यूहरू साथै…