
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा यहि चैत्र ३० गते शुक्रबार साँझ ५:३० बजे आउदै गरेको नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखिएकोले संस्थाका समस्त कार्यसमिति , संरक्षक , सल्लाहकारज्यूहरू साथै विभिन्न देशमा छरिएर रहनुहुने राष्ट्रिय समन्वय समितिमा आवद्ध रहनुभएका स्याङ्जाली जनहरूमा भर्चुअल उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
चैत्र ३० शुक्रबार साँझ ५:३० बजे
जूम आइडी पासकोड पोस्टरमा दिइएको । धन्यवाद !!!
