चैत्र ३० गते स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको शुभकामना आदानप्रदान कार्यक्रम …..

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा यहि चैत्र ३० गते शुक्रबार साँझ ५:३० बजे आउदै गरेको नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम  राखिएकोले संस्थाका समस्त कार्यसमिति , संरक्षक , सल्लाहकारज्यूहरू साथै विभिन्न देशमा छरिएर रहनुहुने राष्ट्रिय समन्वय समितिमा आवद्ध रहनुभएका स्याङ्जाली जनहरूमा भर्चुअल उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

चैत्र ३० शुक्रबार साँझ ५:३० बजे :

 ।

Read Previous

स्याङ्जा सहयोग समाज बेल्जियमको तेश्रो अधिवेशन सम्पन्न

Read Next

चैत्र ३० शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *