स्याङ्जा सहयोग समाज कतारको १९ औं बार्षिकोत्सब समारोह
दोहा । स्याङ्जावासीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज कतारको १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले शुभकामना व्यक्त गरेका छन् । यस्तो छ अध्यक्षको शुभकामना…