स्याङ्जालाई चिनाउने १२ पर्यटकीय र धार्मिक क्षेत्रहरु
गण्डकी प्रदेशको केन्द्र कास्कीसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी साधनमा करिब १ घण्टा घुम्तीबाटो ३५ किलोमिटरको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला आई…