
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १७औ नियमित पुर्ण बैठकको निर्णय बमोजिम नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा तय गरिएको शुभकामना आदानप्रदान कार्यक्रम बिबिध कारण र परिस्थिति बस स्थगित गरिएको कुरा सबैलाई अबगत नै छ उक्त कार्यक्रम यहि २०८० बैशाख १६ गते (२९ अप्रिल २०२३)शनिबार साझ ४:३० बजे देखि अनलाइन (जुम) माध्यममा स्याङ्जा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी ज्यु को प्रमुख आतिथ्य तथा स्याङ्जा जिल्लाका ११ पालिकाका प्रमुखको बिशेष आतिथ्यमा हुने हुँदा समयमा नै आफ्नो भर्चुअल उपस्थिति जनाउन हुन सस्थाका संरक्षक सल्लाहकार पुर्व तथा वर्तमान कार्यसमिति शुभेच्छुक एवं मातहतका सबै एनसिसी पदाधिकारी ज्यूहरु सबैलाई हार्दिक अनुरोध गरिन्छ ।