कला/संस्कृती

२०७८ मा स्याङ्जाको जनसंख्या २ लाख ५४ हजार २ सय ७७

स्याङ्जा । पछिल्लो जनगणनामा स्याङ्जाको जनसंख्या झण्डै ३५ हजार घटेको छ । पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार स्याङ्जाको जनसंख्या घटेको देखिएको हो । केन्द्रीय तथ्यांक विभागद्वारा प्रकाशित प्रारम्भिक प्रतिवेदनअनुसार १ दशमलव २१ प्रतिशतले जनसंख्या वृद्धिदर घटेको उल्लेख छ । प्रत्येक १०र१० वर्षमा गरिने जनगणना विस २०६८ पछि अहिले २०७८ मा भएको हो । २०७८ अनुसार यहाँको...

दरौ सिरुवारीको कथाः जहाँबाट दक्षिण एशियामै सुरु भयो घरबास पर्यटन

स्याङ्जा सिरुबारी दुई दशक अघि दुर गाउँ मात्रै थियो । सदरमुकामबाट यो गाउँ पुग्नु एक किसिमको युद्ध जित्नु जस्तै थियो । गाउँको दैनिकी उस्तै कष्टप्रद, शहर र विदेश पलायन हुने क्रम बढ्दै थियो । गुरुङ समुदायको बाहुल्य रहेको बस्ती क्रमशः उजाडिदै जाने परिदृश्य गाउँका लागि ‘खतराको घण्टी’ थियो । तर, गाउँमा स्रोत साधन, सम्भावना र...

स्याङ्जालाई चिनाउने १२ पर्यटकीय र धार्मिक क्षेत्रहरु

गण्डकी प्रदेशको केन्द्र कास्कीसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी साधनमा करिब १ घण्टा घुम्तीबाटो ३५ किलोमिटरको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला आई पुग्न सकिन्छ। स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरुले स्याङजा पुग्ने जो कोही आन्तरिक तथा वाह्य पर्यटकहरुको मन...

नेपाली लोक संगीतको उर्वर भूमि स्याङ्जा

स्याङ्जा । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना गरेका शब्दहरुले यसको पुष्टि गर्दछ । लोक संगीतका क्षेत्रमा स्याङ्जाका पुराना अग्रज कलाकारमा चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपाने लगायत हुन् । स्याङ्जाको हालको कालीगण्डकी गाउँपालिका ५ बलाम बेलटारीमा...