“समृद्ध स्याङ्जाका लागि विश्व अभियान”
स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति)
स्याङ्जा जिल्लाबाट विभिन्न उदेश्य र आवश्यकताले विश्वका विभिन्न देशमा रहनु भएका स्याङ्जाबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु बीच एक-आपसमा सु-सम्बन्ध कायम गरि सुख-दुःखमा सहभागी भै आइपर्ने विभिन्न समस्यालाई सामाजिक रुपमा समाधान गर्न तथा गृह जिल्लामा सम्बन्धित निकायहरुसंगको सहकार्यमा जिल्लामा परेका दैबि प्रकोप लगायत आयोजना हुने विभिन्न कार्यक्रममा समाजले आफ्नो सामाजिक उपस्थिति जनाउदै समृद्ध स्याङ्जा बनाउने अभिप्रायले मिति २०६६ सालमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता (संस्था दर्ता नं. १४०१ ) भएको “स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति, स्याङ्जा” हो । यहाँ क्लिक गरेर समाजबारे थप जानकारी लिन र विधान हेर्न सक्नुहुनेछ ।